बसन्त थापाको लोक तथा दोहोरी गित "सालको पात उडायो बतासैले" सार्वजनिक

| २०७८ भदौ २६ गते १७: ४१ मा प्रकाशित

पछिल्लो समयमा बजारमा दिन प्रती दिन नयाँ नयाँ गितहरु बजारमा आइरहेका छ्न। त्यसै क्रम गायक तथा संगीतकार बसन्त थापाको लोक तथा दोहोरी गित सालको पात उडायो बतासैले सार्वजनिक भएको छ।

बसन्त थापा र अमृता नेपालीको स्वर छ भने लय र शब्द रमेश परियारको रहेको छ।  गीतको एरेन्ज बिश्वास नेपालले गर्नु भएको छ र उक्त गित मारुनी स्टुडियो बाट रेकर्ड भएको छ र  कुमार रानाको मिक्सिङ मास्टरिङ्ग रहेको छ |

त्यस्तै अभिनयमा चर्चित मोडेल दुर्गेश थापा र गीता ढुंगाना लाई देख्न सकिन्छ | भिडियोको निर्देशन काजिस श्रेष्ठ, क्यामेरा अजय रेग्मी ,कलरिङ्ग मिलन विश्वकर्मा र  सम्पादन पदम सुवेदिको रहेको छ भने गीतको भिडियो बसन्त थापा अफिसियल च्यानल बाट बजारमा आएको हो |


भिडियो 

प्रतिक्रिया दिनुहोस्