विश्व समाचार

इजरायल-हमास लडाइँ: मृत्यु हुनेको संख्या १ हजार नाघ्यो: तीमध्ये ७ सय इजरायली र ४१३ प्लालेस्टाइनी मारिए

२०८० असोज २२

इजरायल-हमास लडाइँमा दुबैपक्षका गरी  कम्तिमा १ हजार १ सय ‍मानिसहरूको मृत्यु भएको छ।द न्युयोर्क टाइम्सका अनुसार प्लालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछिको ३६ घन्टामा १ हजार १ सय जनाको मृत्यु भएको छ।