छात्रामाथी यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि श्री जनज्योति माविका एक जना शिक्षक पक्राउ

| २०८१ जेठ १६ गते १६: ५९ मा प्रकाशित

अर्घाखाँचीबुलेटिन संवाददाता। छात्रामाथी यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि श्री जनज्योति माध्यमिक बिद्यालयका एक जना शिक्षक पक्राउ परेका छन् ।

अर्घाखाँची  जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा   रहेको श्री जनज्योति माध्यमिक बिद्यालयका एक जना शिक्षकलाइ प्रहरीले पक्राउ गरेको छ ।
उक्त बिद्यालयमा अध्ययनरत एक  छात्राले आफु माथी यौनजन्य दुर्ब्यबहार  भएको उजुरी दिएकी थिइन ।

 अदालतबाट  पक्राउ पुर्जी जारी भएपछी आज आरोप लागेको शिक्षकलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्