सन्धिखर्क नगरपालिका

सुपा देउराली मन्दिर कहिँ सर्दैन ,अफवाह फैलाउने सञ्चार माध्यमलाई कारवाही सहित मिडिया खारेजीको माग :समिति

२०८० फागुन २८

भिम बिश्वकर्मा ,अर्घाखाँची। सुपा देउराली मन्दिर कहिँ नसार्ने मन्दिर संरक्षण समितिले जनाएको छ ।