खेलकुद

भारतसँग पराजित हुँदै एसिया कपबाट बाहिरियो नेपाल

२०८१ सावन ९

काठमाडौं, ९ साउन । एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।