खेलकुद

हाँस्यकलाकार मनोज गजुरेलले मन्जु संग विवाह गरे

२०७८ असोज २५

काठमाडौं ।हाँस्यकलाकार मनोज गजुरेलले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह बन्धनमा बादिएका छन् । उनले नयाँ जीवन को सुरुवात गरेका हुन ।फेसबुकमार्फत उनले आफ्नो विहेका तस्विर र वक्तव्य समेत सार्वजनिक गरेका छन।