खेलकुद

ओडीआईमा नेपालको अहिलेसम्मकै उच्च स्कोर: पीएनजीलाई दियो २९८ रनको लक्ष्य

२०७९ फागुन २५

काठमाडौं । एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर  बनाएको छ ।आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रन बनाएको हो ।