खेलकुद

यू-१९ एसिया कपमा पाकिस्तानसँग नेपालको हार

२०८० मंसिर २२

एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले हार बेहोरेको छ। शुक्रबार युएईको दुबईमा भएको खेलमा पाकिस्तानसँग नेपालले ७ विकेटको हार बेहोर्‍यो।