राशीफल

आज २०८० साल मंसिर ८ गते, शुक्रवार, २४ नाेभेम्बर २०२३ को राशिफल

२०८० मंसिर ८

आज २०८० साल मंसिर ८ गते, शुक्रवार, २४ नाेभेम्बर २०२३। कार्तिक शुक्लपक्ष द्वादशी तिथि, १८ः२४ बजेपछि त्रयाेदशी। रेवती नक्षत्र, १६ः११ बजेपछि अश्विनी। चन्द्रराशि मीन, १६ः११ बजेपछि मेष।