राशीफल

आज २०८० साल कार्तिक ११ गते, शनिवार, २८ अक्टाेबर २०२३ को राशिफल

२०८० कार्तिक ११

आज २०८० साल कार्तिक ११ गते, शनिवार, २८ अक्टाेबर २०२३। आश्विन शुक्लपक्ष पूर्णिमा तिथि। रेवती नक्षत्र, ८ः०७ बजेपछि अश्विनी। चन्द्रराशि मीन, ८ः०७ बजेपछि मेष।