राशीफल

आज २०७८ साल माघ २० गते, बिहिवार ,०३ फ़रवरी २०२२ को राशिफल

२०७८ माघ २०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तसङ्ग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खनपिनमा सचेत रहनु नै उचित हुनेछ । मिथुन