राशीफल

आज २०७८ साल माघ १८ गते, मङ्गलवार, ०१ फ़रवरी २०२२ को राशिफल

२०७८ माघ १८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।