राशीफल

आज २०७९ असार ५ गते, आइतवार, १९ जुन २०२२ को राशिफल

२०७९ असार ५

आज २०७९ असार ५ गते, आइतवार, १९ जुन २०२२। आषाढ कृष्णपक्ष पञ्चमी तिथि, ५ः५७ बजेदेखि षष्ठी। धनिष्ठा नक्षत्र, ११ः४९ बजेदेखि शतभिषा। चन्द्रराशि– कुम्भ।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४