राशीफल

आज २०७८ साल माघ २४ गते, सोमवार, ७ फेब्रुअरी २०२२ को राशिफल

२०७८ माघ २४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारबाट धनलाभ पनि राम्रै हुनेछ ।