राशीफल

आज २०८० साल भदाै १७ गते, आइतवार, ३ सेप्टेम्बर २०२३ को राशिफल

२०८० भदौ १७

आज २०८० साल  भदाै १७ गते, आइतवार, ३ सेप्टेम्बर २०२३। भाद्र कृष्णपक्ष चतुर्थी तिथि। रेवती नक्षत्र, १६ः०३ बजेपछि अश्विनी। चन्द्रराशि मीन,१६ः०३ बजेपछि मेष।