राशीफल

आज २०८० साल साउन ३२ गते, बिहीवार, १७ अगस्ट २०२३ को राशिफल

२०८० सावन ३२

आज २०८० साल साउन ३२ गते, बिहीवार, १७ अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष प्रतिपदा तिथि, १६ः०३ बजेपछि द्वितीया। मघा नक्षत्र, १९ः४४ बजेपछि पूर्वफाल्गुनी। चन्द्रराशि सिंह।