राशीफल

आज २०७८ साल भाद्र १५ गते,मंगलवार, ३१ अगस्ट २०२१। को राशिफल

२०७८ भदौ १५

आज २०७८ साल भाद्र १५ गते,मंगलवार, ३१ अगस्ट २०२१। को राशिफल मेषमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।