राशीफल

आज २०७९ साल भाद्र ८ गते, बुधवार, २४ अगस्ट २०२२ को राशिफल

२०७९ भदौ ८

आज २०७९ साल भाद्र ८ गते, बुधवार, २४ अगस्ट २०२२। भाद्र कृष्णपक्ष द्वादशी तिथि, प्रातः ८ः०८ बजेदेखि त्रयाेदशी। पुनर्वशु नक्षत्र, १४ः३० बजेदेखि तिष्य। चन्द्रराशि– मिथुन, प्रातः ७ः५१ बजेदेखि कर्कट। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४