राशीफल

आज २०८० साल कार्तिक ८ गते, बुधवार, २५ अक्टाेबर २०२३ को राशिफल

२०८० कार्तिक ८

आज २०८० साल कार्तिक ८ गते, बुधवार, २५ अक्टाेबर २०२३। आश्विन शुक्लपक्ष एकादशी तिथि, १०ः२५ बजेपछि द्वादशी। शतभिषा नक्षत्र, १२ः३० बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ।