राशीफल

आज २०७८ साल माघ १४ गते, शुक्रवार, २८ जनवरी २०२२ को राशिफल को राशिफल

२०७८ माघ १४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।