राशीफल

आज २०७८ साल कार्तिक ७ गते,आइतवार, २४ अक्टाेबर २०२१ को राशिफल

२०७८ कार्तिक ७

आज - ०७ कार्तिक २०७८ आइतवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।