राशीफल

आज २०७८ साल असार २८ गते, सोमवार, १२ जुलाई २०२१ को राशिफल

२०७८ असार २८

आज - २८ आषाढ २०७८ सोमवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।