राशीफल

आज २०७८ साल साउन १ गते, शुक्रवार, १६ जुलाई २०२१ को राशिफल

२०७८ सावन १

आज - ०१ साउन २०७८ शुक्रवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ सचेत रहनुहोला ।