राशीफल

आज २०७८ साल असार १९ गते, शनिवार, ३ जुलाई २०२१ को राशिफल

२०७८ असार १९

आज २०७८ साल असार १९ गते, शनिवार, ३ जुलाई २०२१ को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । शत्रुपक्ष हावी हुन सक्नेछन् ।