शिक्षा/स्वास्थ्य

भाेलिदेखि शिक्षक, चालक र ५५ वर्षमाथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै

२०७८ असार २८

काठमाडौं। सरकारले कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा मंगलबार (भाेलि) देखि लगाउँदैछ। ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।