मालारानी गाउँपालिका

बाँगीका मृगौला पीडित बालक लाई बचाउँन सहयोग जुटाई दिन परिवारको अपिल

२०७९ मंसिर २६

हरि कुँवर, अर्घाखाँची । मृगौला रोगले पीडित बालक लाई बचाउन परिवारले अपिल गरेको छ । अर्घाखाँची जिल्ला मालारानी- ५ बाँगी निवासी गुमान बहादुर चौहानका छोरा मृगौला रोगको संक्रमणबाट पीडित भएपछि सहयोग जुटाई दिन परिवारले आग्रह गरेको छ ।