भारतमा अर्घाखाँचीका रामबहादुरको सडक दुर्घटनामा परि उपचारको क्रममा मृ'त्यु

| २०८० माघ १३ गते २०: ३५ मा प्रकाशित

विकास सुनार ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ०६ सकिन्धारा का राम बहादुरको विश्वकर्माको सडक दुर्घटनामा परि निधन भएको छ। 

बिश्वकर्माको गत बुधवार करिब साँझ ६:०० बजे भारतको लखनउ शाहजहांपुर काे थाना सेहरामउ दक्षिण आन्तर्गत बादशाह नगर चाैराहे मा टिपर र बस एक आपसममा ठोक्किएर दुर्घटना हुँदा गभिर घाइते निजको उपचारको क्रममा मुत्यु भएको हो। 

दुर्घटनामा बस मा सवार धेरै जाना यात्रीहरु घाइते भएको खबर छ। 

मृतक रामबहादु बिश्वकर्माको शवलाई पोष्टमार्टन गरि भारत बाट नेपाल ल्याई हिंजो साँझ करिव ७ बजेको समस्यमा हिन्दु परम्परा अनुसार अन्तिम दांहसंस्कार गरिएको छ। उनी रोजगारीको क्रममा भारतको एक लोनी चिनी मिलमा काम गदै आएका थिए। 

प्रतिक्रिया दिनुहोस्