मालारानी गाउँपालिका

श्री शान्ति मावि मालारानी काे हिरक महाेत्सव सन्दर्भमा आयाेजित अन्तरक्रिया कार्यक्रम सन्धिखर्क मा सम्पन्न

२०८० फागुन ७

पूजा केसि सन्धिखर्क । शान्ति माध्यमिक विधालयकाे हिरक महाेत्सव सन्दर्भमा बाँगिमा जन्म भई सन्धिखर्कमा बसाेबास गर्दै आउनु भएका स्थानीय सँग सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।