मालारानी गाउँपालिका

मालारानीको एक जंगलमा १७ बर्षिया किशोरी मृ'त अवस्थामा फेला

२०८१ बैशाख ४

मालारानी। अर्घाखाँची  जिल्लाको मालारानी  गाउन्पालिका वडा नम्बर ०६ सकिन्धारा मा माइत भई विवाह घर गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ०३ सोमर मोमरा कोपचेमा  एक १७ बर्षिया किशोरी राेस्नि धर्ती मगर  घर देखी पर रहेको जङ्गलमा झु'न्डि'एर अवस्थामा मृ'त  फेला परेकी छन ।