मालारानी गाउँपालिका

उम्मेदवार आचार्यको प्रतिबद्धता: घर-घरमा धारा ,वृद्ध भत्ता दोब्बर

२०७९ कार्तिक १९

हरि कुँवर, अर्घाखाँची । नेकपा एमाले केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले अबका दुई वर्षमा हरेक बाँगी बासीको घर–घरमा धारा पुग्ने बताएका छन् ।