मालारानि गाउँपालिका वाड नं ५ बाँगिमा भेटघाट कार्यक्रम सम्पन्न

| २०७९ कार्तिक २८ गते २२: ५० मा प्रकाशित

बिनोद खड्का।आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार लाई अत्याधिक बहुमतले जिताउन अभियानमा बाँगिको घरदैलो भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

नेतृत्वमा लागेको गठबन्धनको टिम मनिराम खनाल ,डाल बहादुर चौहान , झबिन्द्र प्रसाद खनाल , तोरण थापा, कृष्ण भुसाल,मान बहादुर खड्का,बिर बहादुर केसी, शोभाखर बिक नेतृत्वमा लागेका मालारानि ५ बाँगिको साविक १ देखि  ९ सम्म घरदैलो कार्यक्रम सम्पन्न गरेको लोकतान्त्रिक गठबन्धनले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्