बाँगीको तेस्रो दिनको घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न

| २०७९ कार्तिक २७ गते २२: ५१ मा प्रकाशित

पुजा केसी ,बाँगी। आसन्न मन्षिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचन मा सुर्य धोजाबाहक उमेदवार लाइ अत्यधिक महुमत ले जिताउ अभियान मा बाँगीको तेस्रो दिनको घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। 

आसन्न मङ्सिर ४ गते हुने परतिनिधिसभा र पर्देश सभा निर्वाचन नजिकिँदै गरदा उम्मेदवारहरुको पक्षमा भाेट मागन घरदैलो तथा भेटघाट अभियान संचालन गरेका हुन।

नारायण महत वसन्त भुसाल काे नेतृत्वमा तेस्रो दिनआइतबार मालारानि गाउपालिका वडा न ५ बागीकाे साविक६ बजेरि ,डाडा,भारराखने,काेल ,थाम्का ,थाक,पुच्छरा मा घरदेलाे कार्यक्रम सम्पन्न गरेको नेकपा एमाले बागिले जानकारी दिएकाे हाे।

निर्वाचन आचारसंहिता मा कसैकाे निजि घरजग्गा वा सार्वजनिक  भवन सार्वजनिक कुनै पनि ठाउमा उम्मेदवार को निर्वाचन चिन्ह राख्न नहुने  नियम रहेको छ

प्रतिक्रिया दिनुहोस्