समाचार

एम्बुलेन्सबाट ३ किलोग्राम चरेस बरामद: चालक पक्राउ

२०८० मंसिर २५

धनगढी। धनगढीमा झण्डै तीन किलोग्राम चरेससहित बझाङका एम्बुलेन्स चालक समातिएका छन्। आज (सोमबार) बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक २ किलोग्राम ८ सय ग्राम चरेससहित समातिएका हुन्।