समाचार

सन्धिखर्कमा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न ,बिनोद खनाल प्रथम

२०७९ माघ १

सागर मरासिनी , सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क १० अर्घा भगवती बिमानस्थलमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने सन्धिखर्क ०१  निवासी भाइहरु स्व. कृतिम रायमाझी र स्व. रोशन सुनाम को सम्झनामा " द ब्लु स्काइ युथ क्लब" सन्धिखर्क  को आयोजना मा भएको  " स्लो बाइक रेस प्रतियोगीता २०७९ " सम्पन्न भएको छ ।