समाचार

वडाध्यक्षलाई घरमै थुनेर आगो लगाएपछि...

२०८० मंसिर १८

धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँलाई घरमै थुनेर ज्यानमार्ने प्रयास गरिएको छ। आइतवार राति घरमा सुतिरहेको समय घरमा आगो लगाएर बाहिरबाट थुनिएको घटना सार्वजनिक भएको हो।