समाचार

बिहे गरेको एक महिना नबित्दै एक दम्पती रुखमा झुन्डिएको अवस्थामा मृ'त फेला

२०७९ बैशाख १८

आईतबार बिहान गोठालाहरूले शव देखेपछि प्रहरीकहाँ खबर पुगेको थियो । डिएसपी जोशीले शव सडेको अवस्थामा रहेकोले केही दिन पहिले नै झुन्डिएको हुन सक्ने बताए  । घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताएको छ ।