समाचार

उपमेयरले शिक्षा शाखा प्रमुखलाई कुटेपछि कर्मचारीहरुले गरे नगरपालिकामा तालाबन्दी

२०८० भदौ १०

काठमाडौं, १० भदौ । रुकुम (पश्चिम) को मुसिकोट नगरपालिकामा कर्मचारीहरुले तालाबन्दी गरेका छन् । शिक्षक छनोटको विषयलाई लिएर नगर उपप्रमुख विमलकुमार पुनले नगरपालिका शिक्षा शाखा प्रमुख नरेन्द्र वलीमाथि हातपात तथा दुव्र्यवहार गरेको कर्मचारीहरुको आरोप छ ।