समाचार

पुर्व एआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति गरेको कागज बाहिरियो

२०८० कार्तिक १६

नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ । चन्द डिर्भोसी हुन् भने बराल एकल महिला हुन् ।