समाचार

घरघरमा नागको चित्र टाँसेर आज नाग पञ्चमी पर्व मनाइँदै

२०८० भदौ ४

४ भदौ २०८० काठमाडौं । आज नाग पञ्चमी , घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै नाग पञ्चमी देशभर मनाइँदै छ।