समाचार

अखिल (छैठौं) रूपन्देहीले बुझायो प्रजिअलाई ज्ञापनपत्र

२०७९ भदौ २६

टेकराज भुसाल ,बुटवल । अखिल (छैठौँ) रूपन्देहीले शैक्षिक लगायतका क्षेत्रमा देखिएका समस्या समाधानको माग राख्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई छ बुँदे ज्ञापनपत्र बुझाएको छ ।