समाचार

देवचुली १७ वडा बाल सञ्जालको आयोजनामा वडा स्तरीय खेलकुद महोत्सव हुँदै

२०८१ बैशाख १९

देवचुली नगरपालिका वडा नं १७ वडा बाल सञ्जालको आयोजनामा वडा स्तरीय खेलकुद महोत्सव हुने भएको छ । आगामी बैशाख २२ गते शनिबार देखि २३ गते आइतबार सम्म प्रतियोगिता हुने भएको हो ।

डमी आईजी

२०८१ बैशाख १८