समाचार

आउँदो चुनावमा प्रदेशसभा (ख) बाट कांग्रेस का नेता राजेन्द्र केसिद्वारा उमेदवारिका लागि दाबि पेश

२०७९ भदौ ४

एसपी भुसाल ,सन्धिखर्क। आउँदो चुनावमा प्रदेशसभा (ख) बाट कांग्रेस का नेता राजेन्द्र केसिले उमेदवारिका लागि दाबि पेस गर्नु भएको छ ।