समाचार

चुरोट नदिएको निहुँमा युवकको हत्या आरोपमा १४ जना पक्राउ

२०८० मंसिर १३

कैलाली। चुरोट नदिएको निहुँमा एक युवकको हत्या गरेको आरोपमा १४ जना पक्राउ परेका छन् । विवाहमा गएको एक युवकको कुटपिट गरी हत्या गरेको आरोपमा कैलाली प्रहरीले १४ जनालाई पक्राउ गरेको हो ।