समाचार

म लक्की छु, तत्काल गठबन्धन टुट्नेवाला छैन : प्रचण्ड

२०८० मंसिर १८

१८ मंसिर, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार संकटमा नरहेको बताएका छन्।