भुमिकास्थान नगरपालिकामा २ मा विभिन्न पार्टी परित्याग गरी दर्जनौ कायकर्ता विप्लव नेकपामा प्रबेश

| २०७८ फागुन २७ गते २१: २८ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका २ मा राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र ,नेपाली काङ्ग्रेस  लगायतका विभिन्न पार्टी परित्याग गरि एक दर्जन विप्लव नेतृत्वकोे नेपाल कम्युनिस्ट पार्टीमा आज प्रबेश गरेका छन।

पार्टी प्रबेश 

भुमिकास्थान नगरपालिकाले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रम जिल्ला सेक्रेटरी खेम घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो पार्टी प्रबेश कार्यक्रममा नेकपा माओबादी परित्याग गरि शिब खनाल,प्रेम घर्ती मगर,भुप ब घर्ती मगर सुनिल खनाल ,अन्शु खनाल ,गोकुल बस्नेत राष्ट्रिय जनमोर्चा परित्याग गरि विजय नेपाली , नेवि सघ परित्याग गरि दिपक नेपाली  कुल ब थापा लगायतले पार्टी प्रबेश गरेका हुन ।

पार्टी प्रबेश 

 

 

प्रतिक्रिया दिनुहोस्