भुमिकास्थान ८ का विभिन्न ठाउँका चुनावी सभाहरू सम्पन्न

| २०७९ कार्तिक २० गते १८: ०९ मा प्रकाशित

अर्जुन भुसाल ,सन्धिखर्क। नेकपा एमालेकाे तर्फबाट अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार टाेपबहादुर रायमाझीले भुमिकास्थान नगरपालिका वडा नं. ८ का विभिन्न ठाउँका चुनावी सभाहरूलाई सम्बाेधन गर्नुभएको छ । 

कार्यक्रममा प्रदेश सभा सदस्य पदका समानुपातिक उम्मेदवार बाेमबहादुर विक,पार्टी प्रदेश कमिटी सदस्यहरू प्रेमनारायण गैरे, लिला जिसी,भुनपा पालिका कमिटी अध्यक्ष मणि पाैडेल,जिल्ला कमिटी सदस्यहरू  रेशम थापा, बसन्ता पाैडेल, प्रेम थापा, पार्टी प्रदेश प्रचार विभाग सदस्य अर्जुन भुसाल लगायतकाे आतिथ्यता रहेको थियाे।

प्रतिक्रिया दिनुहोस्