भूमिकास्थान : श्री नुवाकोट माःवि मा ३ महिना देखी नेपाली शिक्षक नहुँदा विधार्थी चिन्तित

| २०८० माघ २३ गते २१: ५८ मा प्रकाशित

बिकास सुनार , भूमिकास्थान । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं -०७ "श्री नुवाकोट  माध्यमिक विद्यालयमा "  ०३ महिनादेखी  नेपाली पढाउने शिक्षक नहुँदा  विद्यार्थी चिन्तित बनेका छन ।

नेपाली पढाउने शिक्षक कार्तिक १४ गते देखी सेवानियुक्त अवकाश लिनुभएको थियो । ०९ महिना वितिसक्दा पनि  विद्यालय व्यवस्थापन समिति गठन गर्न नसकेको र नया शिक्षक तत्काल पहल गर्ने नसक्ने पान बहादुर खत्री बताउनुहुन्छ । केही दिन अगाडि हामीले रिपोटिङ गरेका थियो ।

कक्षा १० see  , कक्षा ११, कक्षा १२ बोर्डको परीक्षा  आउन लागेको र नेपाली शिक्षक नहुँदा विधार्थीलाई म्रकामा परेका छन । कक्षा ११ र १२ मा अंधिकामस्  विधार्थी ऐच्छिक नेपाली विषय लिएर पढेका तथा नेपाली विषय पढने विधार्थी लाई  अब आउने लागेको बोर्डको परीक्षाका लागि पूरा पाठ्रयक्रम नसकेका तथा शिक्षक नहुँदा विधार्थी चिन्तित भएका छन ।

पाठ्यक्रम पूरा नपढी कसरी बोर्डको परीक्षा दिँने गभिर प्रश्न खडा गरेको छ । सरासर विधार्थीको भविष्यमार्थी खेलवाड गरिरहेका छ ।  विद्यालय जस्तो स्थानमा  कुनै राजनीतीक चलेखेल नचलोस् ।  विधार्थीले पढन पाउने अधिकार बाट बन्चित नगराइयोस ।  बोर्डका परीक्षा दिने विधार्थी पूरा पाठयक्रम नपढी कुन आधारमा परीक्षा दिने। तकाल ध्यान जाहोस। 

प्रतिक्रिया दिनुहोस्