स्व.रेम बहादुर भाट राना स्मृतिमा बेल्ट बितरण

| २०८० फागुन १९ गते १७: २६ मा प्रकाशित

हरिश्चन्द्र बिस्वकर्मा ,सन्धिखर्क। 
फागुन १९ -भुमिकास्थान नगरपालीका वडानम्वर ३ धारापानी ठुलाखर्क  निवासी स्वर्गीय रेम बहादुर भाट राना स्मृतिमा भुमिकस्थान  नगरपालीका ३ मा रहेका श्री सिद्धार्थ आधारभुत  विद्यालय र श्री शंकर जनसेवा आधरभुत  विद्यालयमा श्रीमान र बुवाको ४५ औं दिनको पुन्यतिथी पारेर उहाको सम्झनामा हिंजो (शुक्रबार ) को दिन  १०० जना बिद्यार्थीहरुलाइ बेल्ट वितरण गरीएको छ ।

बिद्यार्थीहरुलाइ बेल्ट वितरण

उक्त सामाग्री स्व.रेम बहादुरको सम्झनामा उहाँकि श्रीमती र छोरी अप्सरा भाटले  हस्तान्तरण गनुभएको  जानकारी बिशाल अर्यालले दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्