सन्धिखर्कको अर्घा अर्लिबाङ्ग नजिकै ट्याक्टर दुर्घटना

| २०७८ सावन २६ गते २०: २० मा प्रकाशित

हरिशचन्द्र बिश्वकर्मा। अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वाड न ,१० अर्लिबाङ्ग नजिकै गोपाल चौतारामा ट्याक्टर  दुर्घटना  भएको छ।

आज साँझ करिब ४:३५ बजेको समयमा लु.३ त. ७१६६ नम्बर को रोकेर राखेको ट्याक्टर एक्कासि सडक देखि करिब ३५ मिटर तल खसी रुखमा अड्किदा ठुलो दुर्घटना बाट बँचेको छ।

अर्लिबाङ्ग नजिकै गोपाल चौतारामा ट्याक्टर  दुर्घटना

रोकेर राखेको ट्याक्टर के कसरि सडक देखि तल खस्न पुग्यो भन्ने बिषयमा अनुसन्धान भैईरहेको खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्