माओवादी केन्द्रकाे सम्पर्क समन्वय समिति इन्चार्ज आचार्य

| २०७८ भदौ ९ गते २३: ३३ मा प्रकाशित

हरि कुँवर , काठमाडौं ।अर्घाखाँची जिल्लाकाे पुर्व सांसद तथा अर्घाखाँचीका नेता डिलाराम आचार्यलाई नेकपा माओवादी केन्द्रकाे सम्पर्क समन्वय समिति इन्चार्जको जिम्मेवारी दिएको छ।

नेकपा माओवादी केन्द्रका नेता आचार्यलाई सामाजिक संजाल मार्फत शुभकामना आइरहेका छन । 

नेता आचार्य ले २०७४ को निर्वाचनमा रुपन्देही क्षेत्र ५ बाट २०४३८ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्