निर्बाचन कार्यलय अर्घाखाँची मा सनाखत शुरु

| २०७८ भदौ १७ गते १४: १५ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। निर्बाचन कार्यलय अर्घाखाँची मा सनाखत शुरु भएको छ।

जिल्ला निर्बाचन कार्यलय अर्घाखाँची मा आज नेकपा एमाले मालारानी गाउँ पालिका वडा न.५ बागी का एमाले वडा कमिटी अध्यक्ष तथा जननिर्बाचित वडा सदस्य डाल बहादुर चौहानले आफू नेकपा (  एकीकृत समाजबादी ) मा रहेको ब्यहोरा सहित सनाखत गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्