कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा-खनाल

| २०७८ भदौ ३० गते २१: ४६ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको साधारण सभाले साहायक प्रमुख जिल्ला अधिकारी  बिनोद खनाल लाई सर्बसम्म्त अध्यक्षमा चयन गरेको छ। 

२०७१ सालमा निजामती सेवाको नासु पदबाट सेवा प्रवेश गर्नु भएका खनाल २०७४ सालमै शाखाअधिकृत हुनु भएको हो कुशल प्रशासक को रूपमा परिचीत   खनाल जिल्ला बासी नै हुनु हुन्छ ,
  
तेसै गरि साधारण सभाले उपाध्यक्ष मा नारायण पोख्रेल , महिला उपाध्यक्षमा सृजना भुसाल ,सचीवमा गणेश राज पौडेल ,सहसचिव मा निराजन शर्मा ,कोषाअध्यक्षमा हरिष चन्द्र पान्डे र सदस्य हरुमा राजन पान्डे,उर्मिला केसि,कमल आचार्य ,हरि डुम्रे ,राजिब पन्थी तथा रबि अर्याल धर्मेन्द्र भिट्टा लाई सर्बसम्मत चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्