अर्घाखाँचीको प्रसिद्व सुपादेउराली मन्दिरमा आज बिहान देखि नियमित पुजा आजा शुरु

| २०७८ असोज १ गते ०४: ५३ मा प्रकाशित

कमला थापा ,अर्घाखाँची।
असोज १ -नेपालकै प्रसिद्ध मन्दिर अर्घाखाँचीको सुपादेउराली मन्दिर मा आज बिहान देखि नियमित पुजा आजा शुरु भएको छ।

कोभड १९ को दोश्रो भेरियन्ट संगै बन्द रहेको मन्दिर आज देखि खुलेको हो। बिहिवार प्रमुख जिल्ला अधिकारि बिष्णु पौडेल सहित जिल्लाको शुरक्षा निकाय सहित पुगेको टोलि ले मन्दिर ब्याबस्थापन समितिको पदाधिकारी सदस्य हरु सहित संयुक्त बसेको टोलिले स्वास्थ र शुरक्षा मापदण्ड अपनाइ आज देखि खोल्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्