अर्घाखाँचीमा एमालेबाट निर्वाचित संविधान सभा सदस्य दुमन सिंह थापाको निधन

| २०७८ माघ १६ गते २२: १४ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँचीमा एमालेबाट निर्वाचित संविधान सभा सदस्य दुमन सिंह थापाको निधन भएको छ ।

एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको काठमाडौंमा आज आईतवार निधन भएको हो ।

उनले ०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा तत्कालीन एमालेबाट चुनाव जितेका थिए । थापाले दुई वटै मृगौला प्रत्यारोपण गरेका हुन ।

०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा तत्कालीन एमालेबाट चुनाव जितेका थिए । अहिले नेकपा (एस)मा थिए ।

प्रतिक्रिया दिनुहोस्